कोरोनाले लियो थप एक जनाको ज्यान
नेपालखोज
२०८० वैशाख १४ गते १६:५५

काठमाडौं । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २ हजार ५१७ जनाको परीक्षण गर्दा १११ जनामा संक्रमण देखिएको हो ।
७८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा र एन्टीजेनबाट ३३ जनामा संक्रमण देखिएको हो।
यससँगै हाल देशभर ३७८ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया