नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख १४ गते २२:०६
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त ।
लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त ।
गण्डकी र लुम्बिनी सरकार आलोपालो चलाउने कांग्रेस र माओवादीबीच सहमति ।
कोरोनाले एक जनाको मृत्यु ।
वार्षिक तीन अर्ब ४३ करोडको चिया निर्यात ।
मापदण्ड नपुगेका दुई बालगृह बन्द ।
मिटरब्याजपीडितका लागि निवेदन आह्वान ।
एसीसी प्रिमियर लिगमा नेपाल र कुवेत सेमिफाइनल प्रवेश ।
ए डिभिजन लिगमा फ्रेन्ड्स र एपीएफ बराबरी खेले, खुमलटारलाई हराउदै पुलिस विजयी ।
यु–१६ राष्ट्रिय क्रिकेटमा सेमिफाइनल समीकरण पूरा ।
सम्बन्धित

प्रतिक्रिया