आइतबार, जेठ ६, २०८१

नेपालले आज जोर्डनसँग खेल्दै

नेपालखोज २०८० वैशाख १५ गते ७:३७

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डन खेल्दै छ ।

नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आज जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

प्रतिक्रिया