झाँकी प्रस्तुत गर्दै कलाकार
नेपालखोज
२०८० वैशाख १६ गते १४:०१

सुर्खेत । पञ्चपुरी नगरपालिका-५ बाबियाचौरमा कर्णाली सांस्कृतिक समाज पञ्चपुरीले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको उद्घाटनमा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः सुरेश आचार्य – रासस
सम्बन्धित
प्रतिक्रिया