स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखकाे जिम्मेवारी
नेपालखोज
२०८० वैशाख १८ गते १५:०४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
स्वर्णिम वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया