पछिल्लो चाेबीस घण्टामा १९ कोरोना संक्रमित थपिए

नेपालखोज २०८० वैशाख १८ गते १७:४३

काठमाडौं । नेपालमा पछिल्लो चाेबीस घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

साेही समयमा ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया