सोमबार, जेठ २७, २०८२

रास्वपाकाे सचेतकमा निशा डाँगी

नेपालखोज २०८० वैशाख १८ गते १८:०९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ ।

आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको हाे ।

प्रतिक्रिया