आइतबार, जेठ ६, २०८१

यूएई ११७ रनमा अलआउट

नेपालखोज २०८० वैशाख १९ गते ९:२७

काठमाडौं । एसिया कप खेल्न नेपालले ५० ओभरमा ११८ रनको लक्ष्य पाएको छ । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो पारीमा नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए । उनी ह्याट्रिकको अवसरबाटसमेत चुकेका थिए । सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।

ललितले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन दिएका हुन् ।

प्रतिक्रिया