सोमबार, जेठ २७, २०८२

संघीय संसद्को अधिवेशन आह्वान

नेपालखोज २०८० वैशाख २० गते १८:०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको बैठक आह्वान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अगामी वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिएको हो ।

प्रतिक्रिया