शनिबार, असार २१, २०८२

विश्व प्रेस स्वतन्त्रता सूचकांकमा दक्षिण एसियाली देशहरू

नेपालखोज २०८० वैशाख २१ गते १२:०९

काठमाडौं । विश्व प्रसिद्ध संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले जारी गरेको विश्वको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल दक्षिण एसियामा तुलनात्मक रूपमा राम्रो स्थितिमा देखिन्छ । यद्यपि नेपालको स्थिति नेपालको स्थिति २०२२ को ७६ औँ स्थानको तुलनामा अझ खराब हुँदै ९५ औँ स्थानमा पुगेको छ ।

यो सूचिमा बङ्गलादेश भारत, अफगानिस्तान, पाकिस्तान तथा श्रीलङ्का नेपालभन्दा खराब स्थितिमा छन् भने भुटान नेपालभन्दा राम्रो स्थितिमा देखिन्छ । प्रेस स्वतन्त्रता सूचकाङ्कमा दक्षिण एसियाली देशहरू निम्न अनुसार स्थानमा छन् ।

Source : Reporter Without Borders

प्रतिक्रिया