कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

नेपालखोज २०८० वैशाख २२ गते १५:५८

काठमाडाैं । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेकाे हाे ।

बैठकमा पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया