सोमबार, जेठ २७, २०८२

गठबन्धन दलका प्रमुख नेताको बैठक जारी

नेपालखोज २०८० वैशाख २३ गते १७:५०
फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेकाे हो । 

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया