शनिबार, वैशाख १३, २०८२

बेनेलीको ‘नयाँ सफर दमदार अफर’

नेपालखोज २०८० वैशाख २४ गते १८:५९

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बितरक केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा.लि.ले ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक गरेको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । यसमा नगद छुट ३५ हजार रुपैयाँ, बेनेली ब्राण्डको १२ हजार रुपैयाँ बराबरको हेल्मेट, एफवाई २०८०÷८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।

प्रतिक्रिया