नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २५ गते २२:३५
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस ।
दार्चुला हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला ।
कालिकोटमा बलात्कारको आरोपी पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण ।
कक्षा १२ को परीक्षामा चार लाख ६७ हजार सहभागि हुने ।
श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध ।
महानगरको टुकुचा खोला व्युँताउने औपचारिक प्रक्रिया सुरु ।
ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश ।
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग ।
ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी कांसाकार बनिन् सांसद ।
बिन्दवासिनीको सपथ ग्रहण सर्वोच्चको आदेशले रोकिने ।
प्रहरीका २० एसएसपीलाई दज्र्यानी चिह्न प्रदान ।
गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ ।
ए डिभिजन लिगमा फ्रेन्ड्सले जित निकाल्दा मनाङ र पुलिस बराबरीमा रोकिए ।
सम्बन्धित

प्रतिक्रिया