टोपबहादुरको घरमा प्रहरीको छापा
नेपालखोज
२०८० वैशाख २६ गते १५:२९

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले छापा मारेको छ ।
सातदाेबाटाेस्थित रायमाझीको घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोलीले छापा मार्न पुगेको हो ।
नक्कली भुटानी सरणार्थीको ठगी अभियोगमा मुछिएका रायमाझी हाल फरार छन् । उनलाई नेपाल प्रहरीले खोजिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया