शुक्रबार, असार २०, २०८२

सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही

नेपालखोज २०८० वैशाख २७ गते ९:१०

काठमाडौं । सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना सार्वजनिक गरी सुर्तीजन्य पदार्थको मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

प्रतिक्रिया