नेपालखोज दिनभरी : खबर सारांश
सिन्धुपाल्चोकको जलविरेमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३० जना घाइते ।
कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल कारवाही नगर्ने ।
गण्डकीमा मन्त्रालयको कार्यविभाजन हेरेफेर ।
जेठ १ देखि ३ गतेसम्म राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक ।
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने ।
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने ।
सिङ्गापुर, मान्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ ।
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’असारमा हुने ।
१९ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सकियो नेपाल बिजनेस समिट ।
पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश ।
नेपालले मलेसियासँग ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला खेल्ने ।
फ्रेन्ड्सलाई हराउदै जावलाखेल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा ।
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु ।

प्रतिक्रिया