नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २९ गते २२:४७
संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा निधन ।
यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ ।
प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता, समसामयिक विषयमा छलफल ।
एमालेले २०८४ को निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने, भोलि स्थायी कमिटी बैठक बस्ने ।
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ, गरे पदभार ग्रहण ।
एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पारिने ।
उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख ।
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा ।
‘ए’ डिभिजन लिगमा शेर्पा र मनाङ बराबरीमा, नेपाल पुलिस रेलिगेसनबाट जोगियो ।
नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त ।
सम्बन्धित

प्रतिक्रिया