एसपी बढुवामा २२ डीएसपीकाे नाम सिफारिस, को-को परे ?
नेपालखोज
२०८० वैशाख ३० गते ७:४४

काठमाडौं । नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो ।
को-को परे ?
सम्बन्धित
प्रतिक्रिया