कर्नाटकमा फहराउँदै कांग्रेसको झण्डा , भाजपालाई ‘झटका’
नेपालखोज
२०८० वैशाख ३० गते १२:२८

कर्नाटक । कर्नाटक विधानसभा चुनावको मतगणना जारी छ। निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार कांग्रेसले बहुमतको आंकडा पार गरेको छ भने भाजपा निकै पछाडि छ ।
बिहान ११ बजेसम्मको ट्रेन्डमा कांग्रेस ११५ भन्दा बढी सिटमा र भाजपा ७० सिटमा अगाडि छ । जबकि जेडीएस २० भन्दा बढी सिटमा अगाडि छ । कडा चुनावी अभियान पछि कर्नाटकमा १० मे मा चुनाव भएको हो ।-BBC Hindi
सम्बन्धित
प्रतिक्रिया