शुक्रबार, वैशाख १४, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० वैशाख ३० गते १७:५१

काठमाडाैं । यो साता नेपालखाेजमा खस भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका,सडक छेउमा बिक्रीका लागि राखिएको काफल किन्दै यात्रु, डोल्पाको सदरमुकाम दुनैबाट छार्काताङसुङ गाउँपालिका–६ स्थित मुकोटमा खाद्यान्न ढुवानी गरेर खच्चडमार्फत लगिँदै, बुधबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद,दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल, बैतडीमा छलिया नाँच नाच्दै स्थानीय र थ्रेसरबाट मकैको दाउनी गर्दै सुनसरीको इनरुवा-८ का किसान जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

खस भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका

सडक छेउमा बिक्रीका लागि राखिएको काफल किन्दै यात्रु

डोल्पाको सदरमुकाम दुनैबाट छार्काताङसुङ गाउँपालिका–६ स्थित मुकोटमा खाद्यान्न ढुवानी गरेर खच्चडमार्फत लगिँदै

बुधबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद

दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल

बैतडीमा छलिया नाँच नाच्दै स्थानीय

थ्रेसरबाट मकैको दाउनी गर्दै सुनसरीको इनरुवा-८ का किसान

प्रतिक्रिया