गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट
नेपालखोज
२०८० वैशाख ३१ गते १३:१६

गुरुग्राम । हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ ।
गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सात वटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।
‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया