प्रमुख तीन दलको निर्णय : संसदीय उपसमिति बनाएर टिआरसीलाई अगाडि बढाउने
नेपालखोज
२०८० वैशाख ३१ गते १४:१५

काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकलाई संसदीय उपसमिति बनाएर अगाडि बढाउने निर्णय गरेका छन् ।
यसअघि यो विधेयकलाई प्रतिनिधिसभामा विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रतिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन।
प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।
सम्बन्धित

प्रतिक्रिया