शुक्रबार, वैशाख २१, २०८१

सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

नेपालखोज २०८० जेठ १ गते १६:२१

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । रायमाझी आइतबार साँझ पक्राउ परेका थिए ।

प्रतिक्रिया