नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० जेठ १ गते २२:४०
सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु ।
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति ।
पूर्व सांसद आङटावा शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण ।
दशैवटा संसदीय समितिका बैठक मंगलबार बिहान बस्ने ।
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बिहान पुनः बस्ने ।
बालेनले सार्वजनिक गरे भ्रष्टाचारको प्रमाण पठाउने नम्बर ।
अवैध फोन नियन्त्रण गर्न एमडीएमएस सिस्टम लागू ।
प्रभु र सेञ्चुरी क्यापिटलको एकीकृत कारोबार सुरु ।
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने ।
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक प्राप्त ।
ए डिभिजन लिगमा हिमालयन र संकटाले अंक बाँडे, खुमलटारमाथि मछिन्द्रको जित ।
शहीद भीमनारायण श्रेष्ठ फुटबलमा वीरगञ्ज युनाइटेड फाइनलमा ।
.
सम्बन्धित

प्रतिक्रिया