मन्त्रिपरिषद्को बैठक बस्दै
नेपालखोज
२०८० जेठ २ गते १४:१९

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया