मन्त्रिपरिषद्को बैठक सुरु

नेपालखोज २०८० जेठ २ गते १८:१३

काठमाडाैं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बैठक सुरु भएको छ ।

बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया