नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० जेठ २ गते २२:५८

रेशम चौधरीलाई जिल्ला र उच्च अदालतले सुनाएको जन्म कैदको फैसला सर्बोच्चले गर्‍यो सदर ।

डिजेल र मट्टीतेलको मूल्य समायोजन, प्रतिलिटर १० रुपैयाँ घट्यो ।

पूर्वलडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश ।

जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई शहीद घोषणा ।

अर्घाखाँचीमा ४ जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ ।

आठ वर्षपछि पाए जुरे पहिरो पीडितले राहत रकम ।

कांग्रेस रूपान्तरण अभियान घोषणा ।

सङ्खुवासभाको तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज ।

ए डिभिजन लिगमा चर्च ब्वाइज शीर्ष स्थानमा, एपीएफ पराजित, आर्मी र थ्रीस्टारको खेल बराबरीमा ।

प्रतिक्रिया