शुक्रबार, वैशाख १४, २०८१

मे महिनाका एक्सन थ्रिलर फिल्म तथा वेब सिरिज

नेपालखोज २०८० जेठ ४ गते १६:५०

काठमाडाैं । अदिती राव हैदरीको वेब सिरिज ‘ताज – २’ १२ मे मा जी फाईभमा रिलिज भैसकेको छ । सोनाक्षी सिन्हाको वेब सिरिज ‘दहड’ पनि मे १२ मा प्राइम भिडियोमा स्ट्रिम भएको छ ।

सान्या मल्होत्राको कमेडी ड्रामा फिल्म ‘कटहल’ आज मे १९ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । रिकित रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ मे ८ मा रिलिज भैसकेको छ । यो चलचित्र जियो सिनेमामा हेर्न सकिन्छ।

डिम्पल कपाडियाको वेब सिरिज सास बहू और फ्लेमिंगों डिज्नी हटस्टारमा हेर्न सकिन्छ । रणवीर कपूर र श्रद्धा कपूरको फिल्म ‘तू झुठी मै मक्कार’ नेटफ्लिक्समा ५ मे मै रिलिज भैसकेको छ ।

प्रतिक्रिया