सुन तोलामै ५ सय रुपैयाँ घट्यो

नेपालखोज २०८० जेठ ५ गते १२:२९

काठमाडौं । सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन एक लाख ९ हजार २ सय रूपैयाँ र तेजावी सुन एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया