सरकारले विद्युत्को व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने

नेपालखोज २०८० जेठ ५ गते १७:४२

काठमाडौं । सरकारले विद्युत्को व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । प्रसारण लाइनमा निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माण गर्ने नीति लिएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने तथा अन्तरदेशिय प्रसारण लाइन निर्माण गरेर विद्युत् व्यापार बढाउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया