प्रत्येक शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक

नेपालखोज २०८० जेठ ५ गते १७:४६

काठमाडौं । सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा नै पाठ्यपुस्तक पुर्‍याउने प्रणाली सुनिश्चित गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमा यस्तो विषय समेटिएको हो ।

सामुदायिक शैक्षिक प्रणाली सुधारका लागि जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिइने कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया