नेपालखोज दिनभर : खबर सारांश
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवैसदनमा प्रस्तुत, नीति कार्यक्रम कर्मकाण्डी रहेको प्रमुख प्रतिपक्ष एमालेको टिप्पणी ।
बागमतीको मन्त्रालय भागबण्डा मिल्यो, मन्त्रीमण्डल विस्तार छिट्टै ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत ।
नेपालको भुटानसँग पाँच वर्षमा एक खर्ब व्यापार घाटा ।
सांसद सञ्जयकुमार गौतमको माग वार्ताबाट समाधान गरी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह ।
राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत ।
नागरिक उन्मुक्ति पार्टीले लियो नेपाल बन्दको कार्यक्रम ।
नागरिक उन्मुक्ति पार्टीले समय माग्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तार रोकियो ।
भारतले २ हजारको नोट नचलाउने ।
अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलोड गर्न सकिने ।
‘ए’ डिभिजन लिगमा खुमलटारसँग बराबरीमा रोकियो आर्मी, जावलाखेलले एनआरटीसँग १(१ को बराबरी खेल्यो, एपीएफलाई हराउदै हिमालयन शेर्पाको जित ।








प्रतिक्रिया