बिहीबार, वैशाख १३, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० जेठ ६ गते १४:३७

काठमाडाैं । यो साता नेपालखाेजमा म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु,मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका माहुरी चरण क्षेत्रमा, चीनबाट आयात गरिएका विद्युतीय माईक्रो भ्यान रसुवागढी नाकाहुँदै काठमाडौँतर्फ प्रस्थान गर्दै, कैलालीको टीकापुर नगरपालिका– ९ स्थिति सत्ती भन्सार कार्यालयमा लिलामको प्रक्रिया अगाडि नबढ्दा थन्किएका मोटरसाइकल,निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार विवाहित महिला पतिको दीर्घयु एवम् परिवारिक सुख र संवृद्धिकधो कामना गर्दै बटवृक्षको पूजा गरेर सावित्री पर्व मनाउँदै र सङ्खुवासभाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको डाइभर्सन टनेल पहिरोले थुनिएपछि ड्याममा बनेको ताललाई खुलाउन स्काभेटर प्रयोग गरिँदै जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका माहुरी चरण क्षेत्रमा

चीनबाट आयात गरिएका विद्युतीय माईक्रो भ्यान रसुवागढी नाकाहुँदै काठमाडौँतर्फ प्रस्थान गर्दै

कैलालीको टीकापुर नगरपालिका– ९ स्थिति सत्ती भन्सार कार्यालयमा लिलामको प्रक्रिया अगाडि नबढ्दा थन्किएका मोटरसाइकल

निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार विवाहित महिला पतिको दीर्घयु एवम् परिवारिक सुख र संवृद्धिकधो कामना गर्दै बटवृक्षको पूजा गरेर सावित्री पर्व मनाउँदै

सङ्खुवासभाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको डाइभर्सन टनेल पहिरोले थुनिएपछि ड्याममा बनेको ताललाई खुलाउन स्काभेटर प्रयोग गरिँदै

प्रतिक्रिया