आइतबार, असार १, २०८२

जसपाको संसदीय दलकाे नेतामा उपेन्द्र यादव

नेपालखोज २०८० जेठ ८ गते १७:०३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलकाे नेतामा उपेन्द्र यादवलाई चयन भएका छन् । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो । 

यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो । 

प्रतिक्रिया