प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने
नेपालखोज
२०८० जेठ ९ गते ६:३९

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । आजकाे बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने संसद सचिवालयले जनाएकाे छ ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया