शुक्रबार, चैत १६, २०८०

‘आर आर आर’ चलचित्रका खलपात्र स्टीभेन्सनको निधन

नेपालखोज २०८० जेठ ९ गते १२:२८

काठमाडौं । ‘आर आर आर’ चलचित्रका खलपात्र रे स्टीभेन्सनको आइतवार ५८ वर्षको उमेरमा निधन भएको छ ।

‘थोर’ चलचित्रहरूमा समेत देखा परेका एक अभिनेता रे स्टीभेन्सनको मृत्युको कारणबारे तत्काल थप जानकारी प्राप्त भएको छैन ।

उनले हालसालै २०२२ को ओस्कार विजेता फिल्म ‘RRR’ मा खलनायक स्कट बक्सटनको रूपमा अभिनय गरेका थिए । चलचित्रले उत्कृष्ट मौलिक गीतको लागि ओस्कर जित्यो, र २०२२ मा भारतमा दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो ।

प्रतिक्रिया