लागुऔषधसहित पाँचजना पक्राउ

नेपालखोज २०८० जेठ ९ गते १५:३५

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $mero_break_ad1 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 231

Warning: Undefined variable $mero_break_ad2 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 234

काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका-१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो ।  

ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

प्रतिक्रिया