आइतबार, असार १, २०८२

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद शर्मा

नेपालखोज २०८० जेठ ९ गते १८:०४

काठमाडौं । सांसद डा. सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘नीति तथा कार्यक्रम पूर्ण छैन ।’

उनले भने,’अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा बढी जोड दिनसक्दथ्यो ।’

प्रतिक्रिया