एमालेकाे अवरोध पछि मधेश प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित
नेपालखोज
२०८० जेठ ११ गते १५:१५

काठमाडाैं । मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ । नेकपा एमालेले अवरोध गरेपछि बैठक १० मिनेटको लागि स्थगित गरिएकाे हाे ।
बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद9हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न समय दिएका थिए ।
बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध गर्नुपरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया