बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

नेपालखोज २०८० जेठ १२ गते ७:०८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ । 

प्रतिक्रिया