शुक्रबार, चैत १६, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भािवत कार्यसूची

नेपालखोज २०८० जेठ १३ गते ६:४०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक अपराह्न ४ बजेसम्म बस्ने छ । आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

हिजाेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो आज साही कार्यलाई निरन्रता दिने कार्यसूची रहेकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ । 

शुक्रबार नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी विवादले संसद् चल्न सकेन । 

प्रतिक्रिया