मंगलबार, वैशाख ११, २०८१

साताका सात तस्बिर

नेपालखोज २०८० जेठ १३ गते १८:२०

काठमाडाैं । यो साता नेपालखाेजमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी,गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनामा मादी नदीमा आयोजित विपद् नमूना अभ्यास, पाल्पामा चैतेधान गोडमेल गर्दै किसान, ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सांस्कृतिक प्रस्तुती देखाउँदै स्थानीय, प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै एमालेका सांसदहरु, दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती, काठमाडौँ महानगरपालिकाले न्युरोडमा अव्यवस्थित विद्युतलगायतका तारलाई व्यवस्थित गर्दै जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी

पश्चिम पृतनाको आयोजनामा मादी नदीमा आयोजित विपद् नमूना अभ्यास, गण्डकी प्रदेश सरकार र नेपाली सेना

पाल्पामा चैतेधान गोडमेल गर्दै किसान

ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सांस्कृतिक प्रस्तुती देखाउँदै स्थानीय

प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै एमालेका सांसदहरु

दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती

काठमाडौँ महानगरपालिकाले न्युरोडमा अव्यवस्थित विद्युतलगायतका तारलाई व्यवस्थित गर्दै

प्रतिक्रिया