शनिबार, वैशाख १५, २०८१

प्रभातफेरी !

नेपालखोज २०७९ मंसिर १७ गते ११:४९

एकतिसौँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विराटनगरमा शनिबार निकालिएको प्रभातफेरी । प्रभातफेरीमा सयौंँ अपाङ्गता भएका व्यक्ति, विभिन्न सङ्घसंस्थाका पदाधिकारी र सर्वसाधारणको सहभागिता थियो । तस्बिर : अनुज सापकोटा

प्रतिक्रिया