सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०८० जेठ १५ गते ११:२७

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य एक लाख ७ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ मूल्य कायम रहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया