मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत
नेपालखोज
२०८० जेठ १५ गते १६:२५

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पास भएको छ । भर्खरै सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन्
सम्बन्धित

प्रतिक्रिया