साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुग्याे
नेपालखोज
२०८० जेठ १५ गते १६:४४

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताएका छन् । उनले साे खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताए ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए हुन् ।
सम्बन्धित
प्रतिक्रिया