२० वटा संस्थान खारेज हुने
नेपालखोज
२०८० जेठ १५ गते १७:०१

काठमाडौं। सरकारले २० वटा सार्वजनिक संस्थान र समित खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझावलाई क्रम कायन्वयन गर्ने र २० वटा संस्थाहरु खारेज गर्ने बताएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया