शुक्रबार, चैत १६, २०८०

सीबीआईएल क्यापिटलले २५ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ कार्तिक ५ गते १७:२८

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज शनिबार कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ.व. २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया