‘ए’ डिभिजन फुटबलमा आज दुई खेल हुँदै

नेपालखोज २०८० जेठ १६ गते ८:१७

काठमाडौं । शहीद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुँदै छन् । आजको दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ ।

प्रतिक्रिया